नमस्ते · Hello

सुखार्थिनः कुतो विद्या विद्यार्थिनः कुतो सुखम्।

सुख खोज्नेलाई विद्या कहाँ, विद्या खोज्नेलाई सुख कहाँ।

The comfort-seeker gets no learning; the learner seeks no comfort.

…

बीमा प्राधिकरण र राष्ट्रिय बीमा संस्थान सहायक र अधिकृत – प्रथम पत्र

बीमा प्राधिकरण र राष्ट्रिय बीमा संस्थान – सहायक र अधिकृत

NIA / RBS Assistant & Officer · Nepal Insurance Authority & Rastriya Beema Sansthan

९,४७५ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रथम पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. बारा जिल्लाको सदरमुकाम कहाँ हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. टुन्ड्रा क्षेत्रमा मुख्यतया कस्तो वनस्पति पाइन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. जमुनाहा नाका कुन जिल्लामा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. ओलाङचुङगोला नाका कुन जिल्लामा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. कञ्चनपुर जिल्लाको सदरमुकाम कहाँ हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी ताल कुन जिल्लामा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. रोल्पा जिल्लाको सदरमुकाम कहाँ हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. राष्ट्रिय जनगणना २०७८ को नारा के थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. सबैभन्दा बढी स्थानीय तह (१३७) भएको प्रदेश कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. नेपालले एसिया महादेशको करिब कति प्रतिशत भूभाग ओगटेको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।