नमस्ते · Hello

आचार्यदेवो भव।

गुरुलाई देवता समान सम्मान गर। (तैत्तिरीय उपनिषद्)

Honour your teacher as divine. (Taittiriya Upanishad)

…

राष्ट्रिय वाणिज्य बैंक सहायक (तह ४ र ५) – बैंकिङ व्यावसायिक

राष्ट्रिय वाणिज्य बैंक – सहायक (तह ४ र ५)

RBB Assistant – Level 4 & 5 · Rastriya Banijya Bank (RBB)

१,११५ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

बैंकिङ व्यावसायिक: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. असुल हुन नसक्ने भनी अपलेखन (Write off) गरिएको आसामी (Debtor) को रकमको जर्नल प्रविष्टि कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. अर्को वर्षको बीमा शुल्क यसै वर्ष अग्रिम तिरिएको (Prepaid Insurance) समायोजन प्रविष्टि कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. वर्षको अन्त्यमा तलब भुक्तानी गर्न बाँकी (Outstanding) भएको समायोजन प्रविष्टि कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. रामबाट उधारोमा माल खरिद गर्दा कुन जर्नल प्रविष्टि हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. मालिकले व्यक्तिगत प्रयोगका लागि व्यवसायबाट नगद झिक्दा कुन जर्नल प्रविष्टि हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. सामान्यतया दायित्व (Liability) खाताको बाकी कुन पक्षमा हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. बैंकको हिसाबमा ग्राहकलाई प्रवाह गरिएको कर्जा (Loan and Advances) लाई वासलातमा कहाँ देखाइन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. बैंकको हिसाबमा ग्राहकले जम्मा गरेको निक्षेप (Deposit) लाई के मानिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. भुक्तानी गर्न बाँकी तलब खाता (Outstanding Salary Account) लाई कुन प्रकारको खाता मानिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. घरभाडा खाता (Rent Account) कुन प्रकारको खाता हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।