नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

विज्ञान – Science MCQ

विज्ञान – विद्यालय/+2 प्रवेश

Science · School & +2 Entrance – Math, Science, English & GK · ४०७ प्रश्न

४०७ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

विज्ञान: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. परम्परागत जडिबुटीको प्रयोग गरेर गरिने उपचार विधिलाई के भइन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. शरीरको भित्री तथा बाहिरी अंगहरू चिरेर गरिने उपचार विधि कस्तो हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. रोगहरूको निराकरणको उपायहरू खोज्ने विज्ञान भनेको के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. मन्त्रालयले के कससँग समन्वय गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. विज्ञान तथा प्रविधिको क्षेत्रमा कार्यरत वौद्धिक वर्गलाई मन्त्रालयले के गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. मन्त्रालयले राष्ट्रसँग के कसरी सम्पर्क राख्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. वातावरण क्षेत्रमा अध्ययनको लागि मन्त्रालयले के गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. वातावरण संरक्षण एवं सर्म्बर्द्धनको लागि मन्त्रालयले के गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. खाद्य शृङ्खलामा एक पोषण तह (trophic level) बाट अर्कोमा लगभग कति प्रतिशत ऊर्जा सर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. बिरुवाको कोषमा पाइने तर जनावरको कोषमा नपाइने संरचना कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।