नमस्ते · Hello

श्रद्धावान् लभते ज्ञानम्।

श्रद्धा भएकाले ज्ञान प्राप्त गर्छ। (गीता ४.३९)

One who has faith gains knowledge. (Gita 4.39)

…

नायब सुब्बा – न्याय/परराष्ट्र – कानुन

नायब सुब्बा – न्याय/परराष्ट्र – लोक सेवा आयोग

Nayab Subba – Law/Foreign · Lok Sewa Aayog (PSC)

१,२७१ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

कानुन: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. नेपालको संविधानको कुन भागमा मौलिक हक र कर्तव्यको व्यवस्था छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. अपराधको मानसिक तत्त्व अर्थात् आपराधिक मनसायलाई जनाउने ल्याटिन शब्द कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. वि.सं. २०७५ भदौ १ देखि लागू भएका कानुनमध्ये कुन पर्दैन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. नेपाल सरकारको मुख्य कानुनी सल्लाहकार को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. न्याय परिषद्मा अध्यक्षसहित जम्मा कति जना सदस्य रहन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नेपालको संविधानअनुसार नेपालको न्याय सम्बन्धी अधिकार कसबाट प्रयोग गरिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. 'Ultra vires' शब्दको अर्थ के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. प्राकृतिक न्यायको सिद्धान्त 'Audi alteram partem' ले के बुझाउँछ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. 'आफ्नो मुद्दामा आफै न्यायाधीश हुन नहुने' प्राकृतिक न्यायको सिद्धान्तलाई ल्याटिनमा के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. काम गर्दाका बखत कानुनले कसुर नमानेको कामबापत पछि बनेको कानुनबाट सजाय गर्न नपाइने सिद्धान्तलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम र विज्ञापनका लागि सम्बन्धित निकायको वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।