नमस्ते · Hello

विद्या मित्रं प्रवासेषु।

परदेशमा विद्या नै साथी हो। (चाणक्य नीति)

Knowledge is your friend in a foreign land. (Chanakya Niti)

…

नायब सुब्बा – प्रशासन/लेखा – प्रथम पत्र

नायब सुब्बा – प्रशासन/लेखा – लोक सेवा आयोग

Nayab Subba (NaSu) – Admin/Account · Lok Sewa Aayog (PSC)

९,१६१ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रथम पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. नेपालमा हाल लागू कम्पनी ऐन कुन वर्षको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. लगानी बोर्ड नेपालको अध्यक्ष को हुन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. जनकपुर चुरोट कारखाना कुन देशको सहयोगमा स्थापना भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. नेपालमा विशेष आर्थिक क्षेत्र ऐन कुन वर्षको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. नेपालको पहिलो विशेष आर्थिक क्षेत्र (SEZ) कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नेपालमा हाल लागू 'विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन' कुन वर्षको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. नेपालमा हाल लागू औद्योगिक व्यवसाय ऐन कुन वर्षको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. विराटनगर जुट मिलको स्थापना कुन वर्ष भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. नेपालको पहिलो ठूलो उद्योग कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. जीविकोपार्जनमुखी (निर्वाहमुखी) कृषि भन्नाले के बुझिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम र विज्ञापनका लागि सम्बन्धित निकायको वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।