नमस्ते · Hello

आचार्यदेवो भव।

गुरुलाई देवता समान सम्मान गर। (तैत्तिरीय उपनिषद्)

Honour your teacher as divine. (Taittiriya Upanishad)

…

शाखा अधिकृत – प्रशासन – प्रथम पत्र

शाखा अधिकृत – प्रशासन – लोक सेवा आयोग

Section Officer – Administration · Lok Sewa Aayog (PSC)

९,१६१ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रथम पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. नेपाली प्यागोडा शैली चीनसम्म पुर्‍याउने नेपाली कलाकार को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. काठमाडौंको नाम कुन संरचनाबाट रहन गएको मानिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. पाटनको कृष्ण मन्दिर कुन राजाले निर्माण गराएका हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. पाटन दरबार क्षेत्रको कृष्ण मन्दिर कुन शैलीमा निर्मित छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. भक्तपुरको न्यातपोल मन्दिर कति तले छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. प्रसिद्ध न्यातपोल मन्दिर कहाँ अवस्थित छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. नेपालका प्राकृतिक विश्व सम्पदाहरू कुन-कुन हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. तलका मध्ये कुन काठमाडौं उपत्यकाको विश्व सम्पदा स्मारक क्षेत्रमा पर्दैन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. काठमाडौं उपत्यकाका कति वटा स्मारक क्षेत्रहरू विश्व सम्पदा सूचीमा समावेश छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. गौतम बुद्धको जन्मस्थल लुम्बिनी युनेस्को विश्व सम्पदा सूचीमा कहिले सूचीकृत भयो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम र विज्ञापनका लागि सम्बन्धित निकायको वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।