नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

Lok Sewa International Affairs & Organisations MCQ – अन्तर्राष्ट्रिय सम्बन्ध र संघ संस्था

अन्तर्राष्ट्रिय सम्बन्ध र संघ संस्था – प्रथम पत्र

International Affairs & Organisations · First Paper – General Knowledge & Mental Ability · १,०९० प्रश्न

१,०९० प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

अन्तर्राष्ट्रिय सम्बन्ध र संघ संस्था: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. विश्व व्यापार संगठनको पूर्ववर्ती संस्था कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. नेपाल विश्व व्यापार संगठनको सदस्य कुन सालमा भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. विश्व व्यापार संगठनको मुख्यालय कहाँ छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. विश्व व्यापार संगठन (WTO) को स्थापना कुन सालमा भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. बिमस्टेकमा कति सदस्य राष्ट्र छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नेपाल बिमस्टेकको पूर्ण सदस्य कुन सालमा भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. बिमस्टेकको सचिवालय कहाँ छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. बिमस्टेक (BIMSTEC) को स्थापना कुन सालमा भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. सन् २०१४ मा अठारौं सार्क शिखर सम्मेलन कहाँ सम्पन्न भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. सार्क दिवस कहिले मनाइन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।