नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

Lok Sewa Science & Technology MCQ – विज्ञान र प्रविधि

विज्ञान र प्रविधि – प्रथम पत्र

Science & Technology · First Paper – General Knowledge & Mental Ability · ३८० प्रश्न

३८० प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

विज्ञान र प्रविधि: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. भिटामिन D को कमीले बालबालिकामा कुन रोग लाग्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. भिटामिन C को कमीले कुन रोग लाग्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. नेपालको पहिलो भू-उपग्रह नेपालीस्याट-१ (NepaliSat-1) कुन वर्ष (ई.सं.) अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. हेमोग्लोबिनमा पाइने मुख्य धातु तत्त्व कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. रातो रक्तकोष (RBC) को मुख्य काम के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. सूर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न करिब कति समय लाग्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. टेलिफोनको आविष्कारक को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. मानव शरीरको सबैभन्दा ठूलो ग्रन्थि (Gland) कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. बल (Force) को SI एकाइ कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. पानीको रासायनिक सूत्र कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।