नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

Lok Sewa History of Nepal MCQ – नेपालको इतिहास

नेपालको इतिहास – प्रथम पत्र

History of Nepal · First Paper – General Knowledge & Mental Ability · ३८३ प्रश्न

३८३ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

नेपालको इतिहास: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. गौतम बुद्धको जन्मस्थल लुम्बिनी हाल कुन जिल्लामा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. गोरखा राज्यको स्थापना कुन वर्ष भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. गोरखा राज्यका संस्थापक द्रव्य शाहका पिता को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. मकवानपुर राज्यमा शासन गर्ने राजवंश कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. मध्यकालमा डोटी राज्यमा शासन गर्ने राजवंश कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. तलका मध्ये कुन बाइसे राज्य हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. तलका मध्ये कुन चौबिसे राज्य होइन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. चौबिसे राज्यहरू मुख्य रूपमा कुन नदीको क्षेत्रमा थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. बाइसे राज्यहरू मुख्य रूपमा कुन नदीको क्षेत्रमा थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. खस साम्राज्यको विघटनपछि कर्णाली क्षेत्रमा कुन राज्यहरू बने?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।