नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

Lok Sewa Geography of Nepal MCQ – नेपालको भूगोल

नेपालको भूगोल – प्रथम पत्र

Geography of Nepal · First Paper – General Knowledge & Mental Ability · ४,४९७ प्रश्न

४,४९७ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

नेपालको भूगोल: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. काठमाडौँको पशुपतिनाथ मन्दिर कुन नदीको किनारमा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. नेपालका अधिकांश ठूला नदीहरू सामान्यतया कुन दिशामा बग्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. दोलखा जिल्ला हुँदै बग्ने कोशीको सहायक नदी कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. तिब्बती भाषाको 'ला' शब्दले के जनाउँछ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. लौरीबिना भञ्ज्याङ कुन दुई क्षेत्रबीच पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. ताशी लाप्चा भञ्ज्याङले कुन दुई क्षेत्रलाई जोड्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. चो ला, रेन्जो ला र कोङ्मा ला भञ्ज्याङ कुन जिल्लामा पर्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. अरनिको राजमार्गको कोदारी (तातोपानी) नाका कुन जिल्लामा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. ओलाङचुङगोला कुन जिल्लामा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. कैलाश-मानसरोवर जाने मार्गमा पर्ने हिल्सा नाका कुन जिल्लामा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।