नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

Lok Sewa Constitution of Nepal MCQ – नेपालको संविधान

नेपालको संविधान – प्रथम पत्र

Constitution of Nepal · First Paper – General Knowledge & Mental Ability · ४३१ प्रश्न

४३१ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

नेपालको संविधान: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. सङ्घीय मन्त्रीले राजीनामा कसलाई दिनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. प्रधानमन्त्रीले राजीनामा कसलाई दिनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. प्रधानमन्त्री हुन कुन सदनको सदस्य हुनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. प्रधानमन्त्रीले मन्त्रिपरिषद् गठन गर्दा कुन सिद्धान्त बमोजिम मन्त्री नियुक्त गर्नुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. धारा ७६(७) बमोजिम प्रतिनिधि सभा विघटन भएमा कति महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी मिति तोकिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. धारा ७६(५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा के हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. धारा ७६(३) बमोजिम कसलाई प्रधानमन्त्री नियुक्त गरिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. मन्त्रिपरिषद्को गठन सम्बन्धी व्यवस्था संविधानको कुन धारामा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. सङ्घको कार्यकारिणी सम्बन्धी काम कसको नाममा हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. संविधान अनुसार नेपालको कार्यकारिणी अधिकार कसमा निहित छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।