नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

Lok Sewa Constitution of Nepal MCQ – नेपालको संविधान

नेपालको संविधान – प्रथम पत्र

Constitution of Nepal · First Paper – General Knowledge & Mental Ability · ४३१ प्रश्न

४३१ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

नेपालको संविधान: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. न्याय सम्बन्धी हक अनुसार असमर्थ पक्षलाई के पाउने हक छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. अभियोग लागेको व्यक्तिलाई संविधान अनुसार कहिलेसम्म कसुरदार मानिने छैन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. कुनै कसुरको अभियोग लागेको व्यक्तिलाई संविधान अनुसार के गर्न कर लगाइने छैन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. न्याय सम्बन्धी हक अनुसार कुनै पनि व्यक्तिमाथि एउटै कसुरमा कति पटकभन्दा बढी मुद्दा चलाइने र सजाय गरिने छैन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. पक्राउ परेको व्यक्तिलाई २४ घण्टाभित्र मुद्दा हेर्ने अधिकारीसमक्ष उपस्थित गराउनुपर्ने व्यवस्था कसको हकमा लागू हुँदैन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. न्याय सम्बन्धी हक अनुसार पक्राउ परेको व्यक्तिलाई कहिलेदेखि आफूले रोजेको कानून व्यवसायीसँग सल्लाह लिने हक हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. समाचार, लेख वा अन्य सामग्रीको प्रकाशन र प्रसारणमा पूर्वप्रतिबन्ध नलगाइने व्यवस्था कुन हकअन्तर्गत छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. समानताको हक अनुसार पैतृक सम्पत्तिमा कसको हक हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. 'कानून बमोजिम बाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गरिने छैन' भन्ने व्यवस्था कुन हकअन्तर्गत पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. धारा १७ अन्तर्गत नागरिकलाई प्राप्त स्वतन्त्रतामा निम्नमध्ये कुन पर्दैन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।