नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

Lok Sewa Art, Culture & Heritage MCQ – कला, संस्कृति र सम्पदा

कला, संस्कृति र सम्पदा – प्रथम पत्र

Art, Culture & Heritage · First Paper – General Knowledge & Mental Ability · ९६६ प्रश्न

९६६ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

कला, संस्कृति र सम्पदा: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. ऋषिपञ्चमीमा कुन ऋषिहरूको पूजा गरिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. तीजमा महिलाहरूले मुख्य रूपमा कुन देवताको पूजा गर्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. हरितालिका तीजको अघिल्लो दिनलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. जनै पूर्णिमाका दिन विशेष गरी खाइने परिकार कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. महाशिवरात्रिमा सबैभन्दा ठूलो मेला लाग्ने मन्दिर कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. पहाडी क्षेत्रमा होली कुन पूर्णिमामा मनाइन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. माघे संक्रान्तिमा ठूलो मेला लाग्ने त्रिवेणी धाम कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. माघे संक्रान्तिमा विशेष गरी खाइने परिकार कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. थारु समुदायले नयाँ वर्षका रूपमा मनाउने पर्व कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. दसैंमा मिथिला क्षेत्रका महिलाहरूले प्वाल पारिएको घैंटोभित्र बत्ती बालेर टाउकोमा राखी नाच्ने नाच कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।