नमस्ते · Hello

आचार्यदेवो भव।

गुरुलाई देवता समान सम्मान गर। (तैत्तिरीय उपनिषद्)

Honour your teacher as divine. (Taittiriya Upanishad)

…

Lok Sewa First Paper – General Knowledge & Mental Ability – MCQ Quiz

प्रथम पत्र – सामान्य ज्ञान र सामान्य मानसिक क्षमता

First Paper – General Knowledge & Mental Ability · ९,१६१ प्रश्न

९,१६१ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रथम पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. नेपाली भाषालाई पहिले कुन नामले चिनिन्थ्यो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. विक्रम संवत्का प्रवर्तक को मानिन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. शक संवत् इस्वी सन्को कुन वर्षबाट सुरु भएको मानिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. विक्रम संवत् इस्वी संवत्भन्दा करिब कति वर्ष अगाडि छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. नेपालमा प्राचीन स्मारक संरक्षण ऐन कुन वर्ष जारी भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नेपालमा पुरातत्त्व विभागको स्थापना कुन वर्ष भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. नेपाल प्रज्ञा प्रतिष्ठान (साविकको शाही नेपाल प्रज्ञा प्रतिष्ठान) को स्थापना कुन वर्ष भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. उपन्यास 'कर्णाली ब्लुज' का लेखक को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. मदन पुरस्कार प्राप्त उपन्यास 'सेतो धरती' का लेखक को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. राजा महेन्द्रले कवितामा प्रयोग गर्ने उपनाम के थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।