Lok Sewa Financial Administration & Budget MCQ – आर्थिक प्रशासन र बजेट

आर्थिक प्रशासन र बजेट – द्वितीय पत्र

Financial Administration & Budget · Second Paper – Service Related (Administration & Law) · १,०७५ प्रश्न

१,०७५ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

आर्थिक प्रशासन र बजेट: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन कुन सालमा जारी भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. संघीय सरकारी कार्यालयहरूको आन्तरिक लेखापरीक्षण मुख्य रूपमा कुन निकायमार्फत गरिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. सरकारी कार्यालयहरूको अन्तिम लेखापरीक्षण कुन निकायले गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. महालेखा परीक्षकको पदावधि नियुक्ति भएको मितिले कति वर्षको हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. नेपालमा महालेखा परीक्षकको नियुक्ति कसले गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. ‘कानुन बमोजिम बाहेक कुनै कर लगाउन र उठाउन पाइने छैन’ भन्ने व्यवस्था संविधानको कुन धारामा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. प्रतिनिधि सभाबाट पारित भई आएको अर्थ विधेयक राष्ट्रिय सभाले कति दिनभित्र फिर्ता पठाउनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. अर्थ विधेयक संघीय संसदको कुन सदनमा मात्र प्रस्तुत गरिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. संविधान अनुसार विनियोजन विधेयक विचाराधीन रहेको अवस्थामा पेश्की खर्च बढीमा आर्थिक वर्षको अनुमानित व्ययको कति भागसम्म हुन सक्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. आकस्मिक कोषसम्बन्धी व्यवस्था नेपालको संविधानको कुन धारामा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।