Lok Sewa Financial Administration & Budget MCQ – आर्थिक प्रशासन र बजेट

आर्थिक प्रशासन र बजेट – द्वितीय पत्र

Financial Administration & Budget · Second Paper – Service Related (Administration & Law) · १,०७५ प्रश्न

१,०७५ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

आर्थिक प्रशासन र बजेट: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. कर कट्टी भइसकेपछि सो आयलाई पुनः करयोग्य आयमा जोड्नु नपर्ने कर कट्टीलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. भुक्तानी गर्ने व्यक्तिले भुक्तानी गर्दा नै निश्चित प्रतिशत कर काटी सरकारी खातामा जम्मा गर्ने व्यवस्थालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. करदाता आफैंले आफ्नो आय र कर दायित्व गणना गरी विवरण बुझाउने व्यवस्थालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. मूल्य अभिवृद्धि करमा दर्ता भएको व्यक्तिले कर अवधि समाप्त भएको कति दिनभित्र कर विवरण पेश गर्नुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. आय वर्ष समाप्त भएको कति महिनाभित्र आयको वार्षिक विवरण पेश गर्नुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. आयकर ऐन अनुसार अग्रिम कर वर्षमा कति किस्तामा बुझाउनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. आयकर ऐन अनुसार किस्ताबन्दीमा अग्रिम कर बुझाउँदा पुस मसान्तसम्म अनुमानित वार्षिक करको कम्तीमा कति प्रतिशत बुझाउनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. चिट्ठा, उपहार, पुरस्कार जस्ता आकस्मिक लाभमा लाग्ने करको दर कति हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. बासिन्दा निकायले शेयरधनीलाई वितरण गर्ने लाभांशमा लाग्ने अन्तिम अग्रिम कर कट्टीको दर कति हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. रोजगारीबाट मात्र आय आर्जन गर्ने बासिन्दा महिलालाई तिर्नुपर्ने आयकरमा कति प्रतिशत छुट दिइन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।