Lok Sewa Prevailing Laws MCQ – प्रचलित कानुन (मुलुकी ऐन आदि)

प्रचलित कानुन (मुलुकी ऐन आदि) – द्वितीय पत्र

Prevailing Laws · Second Paper – Service Related (Administration & Law) · १,०७१ प्रश्न

१,०७१ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रचलित कानुन (मुलुकी ऐन आदि): प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. नेपालको संविधानअनुसार कुनै पनि नागरिकलाई देश निकाला गर्न सकिन्छ कि सकिँदैन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. नेपालको संविधानको कुन धारामा सामाजिक न्यायको हकको व्यवस्था छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. नेपालको संविधानको धारा ४० मा कुन हकको व्यवस्था छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. नेपालको संविधानको कुन धारामा बालबालिकाको हकको व्यवस्था छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. नेपालको संविधानको कुन धारामा स्वास्थ्य सम्बन्धी हकको व्यवस्था छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नेपालको संविधानको कुन धारामा रोजगारीको हकको व्यवस्था छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. नेपालको संविधानको कुन धारामा शिक्षा सम्बन्धी हकको व्यवस्था छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. नेपालको संविधानको कुन धारामा सूचनाको हकको व्यवस्था छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. नेपालको संविधानको कुन धारामा सम्पत्तिको हकको व्यवस्था छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. नेपालको संविधानको धारा १८ मा कुन हकको व्यवस्था छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।