नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

Lok Sewa Prevailing Laws MCQ – प्रचलित कानुन (मुलुकी ऐन आदि)

प्रचलित कानुन (मुलुकी ऐन आदि) – द्वितीय पत्र

Prevailing Laws · Second Paper – Service Related (Administration & Law) · १,३६८ प्रश्न

१,३६८ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रचलित कानुन (मुलुकी ऐन आदि): प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. धार्मिक, सांस्कृतिक वा परोपकारी प्रयोजनका लागि छुट्याइएको सम्पत्ति वा सो व्यवस्थालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. बाटो, घाट, पँधेरो, चौतारो जस्ता सर्वसाधारणले प्रयोग गर्ने सम्पत्तिलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. सवारी साधन, गहना, नगद जस्ता सार्न सकिने सम्पत्तिलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. जग्गा, घर जस्ता एक ठाउँबाट अर्को ठाउँमा सार्न नसकिने सम्पत्तिलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. आफ्नो सीप, श्रम वा पारिश्रमिकबाट आर्जन गरेको सम्पत्तिलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. आफ्नो मृत्युपछि आफ्नो सम्पत्ति कसलाई र कसरी दिने भन्ने व्यक्तिले कानुनबमोजिम गरेको लिखतलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. अंशियार नभएको व्यक्तिको मृत्युपछि निजको सम्पत्ति नजिकको हकवालाले पाउने व्यवस्थालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. अंशबण्डा नभई परिवारका सदस्यले संयुक्त रूपमा भोगचलन गरिरहेको सम्पत्तिलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. मुलुकी देवानी संहिताअनुसार अंशबण्डा गर्दा छोरा र छोरीको अंश हक कस्तो हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. परिवारको सगोलको सम्पत्ति अंशियारहरूबीच बाँडफाँड गर्ने कार्यलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।