नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

Lok Sewa Civil Service Act & Rules MCQ – निजामती सेवा ऐन र नियमावली

निजामती सेवा ऐन र नियमावली – द्वितीय पत्र

Civil Service Act & Rules · Second Paper – Service Related (Administration & Law) · १,०७३ प्रश्न

१,०७३ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

निजामती सेवा ऐन र नियमावली: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. लोक सेवा आयोगका अध्यक्ष र सदस्यको पारिश्रमिक कुन कोषमाथि व्ययभार हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. लोक सेवा आयोगका पूर्वअध्यक्षलाई निम्नमध्ये कुन पदमा नियुक्त गर्न संविधानले बाधा पुर्‍याउँदैन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. लोक सेवा आयोगको अध्यक्ष पदमा नरहेपछि अन्य सरकारी सेवामा नियुक्तिसम्बन्धी सामान्य व्यवस्था के छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. लोक सेवा आयोगका अध्यक्ष र सदस्य पदमा बहाल रहेसम्म निजको पारिश्रमिक र सेवाका सर्तसम्बन्धी व्यवस्था के छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. लोक सेवा आयोगका अध्यक्ष र सदस्यको पारिश्रमिक तथा सेवाका सर्त केबमोजिम हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. लोक सेवा आयोगमा सरकारी सेवाको अनुभवीबाहेक बाँकी सदस्य कसमध्येबाट नियुक्त गरिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. निम्नमध्ये कुन लोक सेवा आयोगको अध्यक्ष वा सदस्य हुन चाहिने संवैधानिक योग्यता हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. लोक सेवा आयोगका अध्यक्ष वा सदस्यविरुद्ध महाभियोगको प्रस्ताव पेश भएपछि सो को टुंगो नलागेसम्म निजको अवस्था के हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. लोक सेवा आयोगका अध्यक्ष वा सदस्यलाई महाभियोग लगाउन सकिने आधार कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. लोक सेवा आयोगका अध्यक्ष वा सदस्यविरुद्धको महाभियोग प्रस्ताव पारित हुन कति बहुमत आवश्यक पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।