Lok Sewa Federalism & Local Government MCQ – संघीयता र स्थानीय सरकार

संघीयता र स्थानीय सरकार – द्वितीय पत्र

Federalism & Local Government · Second Paper – Service Related (Administration & Law) · १,८०५ प्रश्न

१,८०५ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

संघीयता र स्थानीय सरकार: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. संविधानका अनुसूचीमा उल्लेख नभएको अवशिष्ट अधिकार कसमा रहन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूची कुन अनुसूचीमा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. स्थानीय तहको अधिकारको सूची संविधानको कुन अनुसूचीमा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. संघ र प्रदेशको साझा अधिकारको सूची कुन अनुसूचीमा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. प्रदेशको एकल अधिकारको सूची संविधानको कुन अनुसूचीमा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. संघको एकल अधिकारको सूची संविधानको कुन अनुसूचीमा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. तलका मध्ये कुन महानगरपालिका होइन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. नेपालमा प्रदेशको संख्या कति छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. नेपालका ७५३ स्थानीय तहमा कुल वडा संख्या कति छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. नेपालमा गाउँपालिकाको संख्या कति छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।