नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

Lok Sewa Federalism & Local Government MCQ – संघीयता र स्थानीय सरकार

संघीयता र स्थानीय सरकार – द्वितीय पत्र

Federalism & Local Government · Second Paper – Service Related (Administration & Law) · १,८०५ प्रश्न

१,८०५ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

संघीयता र स्थानीय सरकार: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. नेपालको संविधानको अनुसूची ३ मा के उल्लेख छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. प्रदेश र प्रदेशअन्तर्गतका जिल्लाहरूको विवरण संविधानको कुन अनुसूचीमा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. संविधानको अनुसूची ९ (संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूची) मा कति वटा विषय छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. संविधानको अनुसूची ८ (स्थानीय तहको अधिकारको सूची) मा कति वटा विषय छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. संविधानको अनुसूची ७ (संघ र प्रदेशको साझा अधिकारको सूची) मा कति वटा विषय छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. संविधानको अनुसूची ६ (प्रदेशको अधिकारको सूची) मा कति वटा विषय छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. संविधानको अनुसूची ५ (संघको अधिकारको सूची) मा कति वटा विषय छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार अन्तरसरकारी वित्त परिषद्को अध्यक्ष को हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. संघ, प्रदेश र स्थानीय तह (समन्वय र अन्तरसम्बन्ध) ऐनअनुसार प्रदेश समन्वय परिषद्को अध्यक्ष को हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. संघ, प्रदेश र स्थानीय तह (समन्वय र अन्तरसम्बन्ध) ऐनअनुसार राष्ट्रिय समन्वय परिषद्को अध्यक्ष को हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।