Lok Sewa Federalism & Local Government MCQ – संघीयता र स्थानीय सरकार

संघीयता र स्थानीय सरकार – द्वितीय पत्र

Federalism & Local Government · Second Paper – Service Related (Administration & Law) · १,८०५ प्रश्न

१,८०५ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

संघीयता र स्थानीय सरकार: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार प्रदेश सरकारले स्थानीय तहलाई दिन सक्ने अनुदानका प्रकार कुन हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. वित्तीय समानीकरण अनुदानको खर्चसम्बन्धी सही कथन कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार आर्थिक वर्षको अन्त्यसम्म खर्च नभएको सशर्त अनुदानको रकमलाई के गर्नुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. तलका मध्ये कुन स्थानीय तहको आफ्नै (आन्तरिक) आयको स्रोत हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. ऊन, खोटो, जडीबुटी, कवाडी माल र निषेध नगरिएका जीवजन्तुको व्यावसायिक प्रयोगमा स्थानीय तहले लगाउने करलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. स्थानीय तहले आफ्नो क्षेत्रभित्र सञ्चालित व्यापार, व्यवसाय वा सेवाको पूँजीगत लगानी र आर्थिक कारोबारका आधारमा लगाउने कर कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. कुनै व्यक्ति वा संस्थाले घर, पसल, ग्यारेज वा जग्गा बहालमा दिएबापत हुने आम्दानीमा स्थानीय तहले लगाउने कर कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. स्थानीय तहले आफूले निर्माण, सञ्चालन वा रेखदेख गरेको हाटबजार वा पसल प्रयोग गरेबापत लिने शुल्कलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. सम्पत्ति कर लगाइएको घरले चर्चेको जग्गाबाहेकका अन्य जग्गामा स्थानीय तहले कुन कर लगाउँछ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. स्थानीय सरकार सञ्चालन ऐनअनुसार सम्पत्ति कर कुन सम्पत्तिमा लगाइन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।