Lok Sewa Public Administration MCQ – सार्वजनिक प्रशासन

सार्वजनिक प्रशासन – द्वितीय पत्र

Public Administration · Second Paper – Service Related (Administration & Law) · १,०५२ प्रश्न

१,०५२ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

सार्वजनिक प्रशासन: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. 'इकोनोमी एन्ड सोसाइटी' (Economy and Society) पुस्तकका लेखक को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. वेबरका अनुसार करिश्माई (Charismatic) अख्तियारी केमा आधारित हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. म्याक्स वेबरले वर्गीकरण गरेका अख्तियारीका प्रकारमध्ये कुन पर्दैन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. एउटै उद्देश्य भएका क्रियाकलापको समूहका लागि एउटा प्रमुख र एउटा योजना हुनुपर्छ भन्ने फेयोलको सिद्धान्त कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. माथिल्लो तहदेखि तल्लो तहसम्म अख्तियारीको अटुट श्रृङ्खला हुनुपर्छ भन्ने फेयोलको सिद्धान्त कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. तलका मध्ये कुन हेनरी फेयोलले उल्लेख गरेका व्यवस्थापनका पाँच तत्त्व (कार्य) मध्ये पर्दैन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. कार्यतालिका र प्रगति देखाउने 'गान्ट चार्ट' (Gantt Chart) को विकास कसले गरेका हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. गति अध्ययन (Motion Study) सँग मुख्य रूपमा सम्बन्धित दम्पती को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. टेलरको कार्यात्मक फोरम्यानशिप (Functional Foremanship) मा कतिजना फोरम्यानको व्यवस्था गरिएको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. फ्रेडरिक डब्लु. टेलरको 'द प्रिन्सिपल्स अफ साइन्टिफिक म्यानेजमेन्ट' पुस्तक कुन सालमा प्रकाशित भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।