Lok Sewa Public Administration MCQ – सार्वजनिक प्रशासन

सार्वजनिक प्रशासन – द्वितीय पत्र

Public Administration · Second Paper – Service Related (Administration & Law) · १,०५२ प्रश्न

१,०५२ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

सार्वजनिक प्रशासन: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. प्रशासनका कार्यहरूलाई POSDCORB भनी व्याख्या गर्ने विद्वान को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. सन् १८८७ मा 'द स्टडी अफ एडमिनिस्ट्रेसन' (The Study of Administration) लेख प्रकाशित गरी सार्वजनिक प्रशासनलाई छुट्टै अध्ययनको विषयका रूपमा स्थापित गर्ने व्यक्ति को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।