Lok Sewa Public Administration MCQ – सार्वजनिक प्रशासन

सार्वजनिक प्रशासन – द्वितीय पत्र

Public Administration · Second Paper – Service Related (Administration & Law) · १,०५२ प्रश्न

१,०५२ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

सार्वजनिक प्रशासन: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. राणाकालमा वैदेशिक सम्बन्धसम्बन्धी काम हेर्ने कार्यालय कुन थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. राणाकालमा सरकारी आयव्ययको लेखापरीक्षण गर्ने निकाय कुन थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. राणाकालमा सरकारी कर्मचारीको नियुक्ति तथा सेवासम्बन्धी अभिलेख राख्ने निकाय कुन थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. राणाकालमा श्री ३ महाराजको आदेशलाई नै कानुनसरह मानिने व्यवस्थालाई के भनिन्थ्यो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. राणाकालमा प्रत्येक वर्ष कर्मचारीको सेवालाई पुनः नवीकरण वा बर्खास्त गर्ने प्रथालाई के भनिन्थ्यो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नेपालको अन्तिम राणा प्रधानमन्त्री को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. नेपालको पहिलो संविधान 'नेपाल सरकार वैधानिक कानुन, २००४' जारी गर्ने राणा प्रधानमन्त्री को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड कुन राणा प्रधानमन्त्रीको पालामा स्थापना भयो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. नेपालको सार्वभौमिकता स्पष्ट रूपमा स्वीकार गरिएको नेपाल–बेलायत मैत्री सन्धि (सन् १९२३) कुन राणा प्रधानमन्त्रीको पालामा भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. नेपालको पहिलो जलविद्युत् केन्द्र फर्पिङ कुन राणा प्रधानमन्त्रीको पालामा निर्माण भयो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।