Lok Sewa Good Governance & Anti-corruption MCQ – सुशासन र भ्रष्टाचार नियन्त्रण

सुशासन र भ्रष्टाचार नियन्त्रण – द्वितीय पत्र

Good Governance & Anti-corruption · Second Paper – Service Related (Administration & Law) · १,०८८ प्रश्न

१,०८८ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

सुशासन र भ्रष्टाचार नियन्त्रण: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. विश्वमा सर्वप्रथम सूचनाको हकसम्बन्धी कानुन बनाउने देश कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. कौटिल्यको अर्थशास्त्रमा सरकारी धन हिनामिना गर्ने कति प्रकारका तरिका उल्लेख गरिएको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. निम्नमध्ये कुन सुशासनको विशेषता होइन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. विश्व बैंकको विश्वव्यापी शासकीय सूचक (Worldwide Governance Indicators) मा शासनका कति आयाम समावेश छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. ट्रान्सपरेन्सी इन्टरनेसनलले भ्रष्टाचारलाई कसरी परिभाषित गरेको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. ट्रान्सपरेन्सी इन्टरनेसनलले वार्षिक रूपमा प्रकाशन गर्ने सूचकाङ्क कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. ट्रान्सपरेन्सी इन्टरनेसनलको मुख्यालय कहाँ छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि हस्ताक्षरका लागि खुला गरिएको राजनीतिक सम्मेलन कहाँ भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. UNCAC ले कुन विषयलाई महासन्धिको आधारभूत सिद्धान्त (fundamental principle) का रूपमा उल्लेख गरेको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. अन्तर्राष्ट्रिय भ्रष्टाचारविरोधी दिवस कहिले मनाइन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।