नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

Lok Sewa Second Paper – Service Related (Administration & Law) – MCQ Quiz

द्वितीय पत्र – सेवा सम्बन्धी (प्रशासन र कानुन)

Second Paper – Service Related (Administration & Law) · ९,९०७ प्रश्न

९,९०७ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

द्वितीय पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. नेपालमा प्रदेशको संख्या कति छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. नेपालका ७५३ स्थानीय तहमा कुल वडा संख्या कति छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. नेपालमा गाउँपालिकाको संख्या कति छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. महानगरपालिका र उपमहानगरपालिका बाहेक नेपालमा नगरपालिकाको संख्या कति छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. नेपालमा उपमहानगरपालिकाको संख्या कति छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नेपालमा महानगरपालिकाको संख्या कति छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. नेपालमा हाल कायम कुल स्थानीय तहको संख्या कति छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. नेपालको संविधानअनुसार राज्यशक्तिको बाँडफाँट गरिएका सरकारका मूल तह कति छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. निर्वाचनसम्बन्धी आचरण अनुसार निजामती कर्मचारीले गर्न पाउने काम कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. निजामती सेवामा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा हुने बढुवाको परीक्षा कुन निकायले सञ्चालन गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।