Lok Sewa Development Plans & Policy MCQ – विकास योजना र नीति

विकास योजना र नीति – तृतीय पत्र

Development Plans & Policy · Third Paper – Service Related (Applied) · १४० प्रश्न

१४० प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

विकास योजना र नीति: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. नेपालको तेस्रो आवधिक योजनाको अवधि कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. फिर्ता गर्नु नपर्ने वैदेशिक सहायतालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. गिनी गुणाङ्क (Gini Coefficient) ले मुख्य रूपमा के मापन गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. बहुआयामिक गरिबी सूचकाङ्क (MPI) का तीन आयाम कुन हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. 'गरिबीको दुश्चक्र' (Vicious Circle of Poverty) को अवधारणा कसले प्रस्तुत गरेका हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. सहभागितामूलक योजना तर्जुमा मुख्य रूपमा कुन पद्धतिमा आधारित हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. लागत-लाभ विश्लेषणमा परियोजना आर्थिक रूपमा स्वीकार्य हुन लाभ-लागत अनुपात (B/C ratio) कस्तो हुनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. परियोजना कार्यान्वयनका क्रममा निरन्तर रूपमा प्रगतिको जानकारी लिने प्रक्रियालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. विश्व बैंकको परियोजना चक्र (Project Cycle) को अवधारणा कसले प्रस्तुत गरेका हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. परियोजना चक्रको पहिलो चरण कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।