Lok Sewa Development Plans & Policy MCQ – विकास योजना र नीति

विकास योजना र नीति – तृतीय पत्र

Development Plans & Policy · Third Paper – Service Related (Applied) · १४० प्रश्न

१४० प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

विकास योजना र नीति: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. क्रान्तिक मार्ग विधि (CPM) मा क्रान्तिक मार्ग भन्नाले के बुझिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. क्रियाकलाप A (३ दिन) सकिएपछि B (४ दिन) र C (६ दिन) एकैसाथ सुरु हुन्छन्, र B र C दुवै सकिएपछि D (२ दिन) गरिन्छ भने आयोजना पूरा हुन न्यूनतम कति दिन लाग्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. आज रु. १,००० लगानी गर्दा २ वर्षपछि रु. १,२१० प्राप्त हुन्छ। छुट दर १०% भए यस लगानीको NPV कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. एउटा आयोजनाको लाभको वर्तमान मूल्य रु. १८० करोड र लागतको वर्तमान मूल्य रु. १५० करोड छ भने लाभ-लागत अनुपात कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. एउटा आयोजनाको लगानी रु. ९० लाख छ र यसबाट प्रत्येक वर्ष रु. १८ लाख खुद नगद आम्दानी हुन्छ भने लगानी फिर्ता अवधि (Payback Period) कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. आन्तरिक प्रतिफल दर (IRR) विधिअनुसार परियोजना कहिले स्वीकार्य हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. खुद वर्तमान मूल्य (NPV) विधिअनुसार परियोजना कहिले स्वीकार्य मानिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. परियोजना चक्रको अन्तिम चरण कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. LDC, भूपरिवेष्टित विकासोन्मुख देश र साना टापु विकासोन्मुख राष्ट्रका लागि काम गर्ने संयुक्त राष्ट्रसंघीय कार्यालय कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. अति कम विकसित देशका लागि दोहा कार्ययोजना (Doha Programme of Action) को अवधि कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।