Lok Sewa Development Plans & Policy MCQ – विकास योजना र नीति

विकास योजना र नीति – तृतीय पत्र

Development Plans & Policy · Third Paper – Service Related (Applied) · १४० प्रश्न

१४० प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

विकास योजना र नीति: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. दिगो विकासको लक्ष्य नं. ३ कुन विषयसँग सम्बन्धित छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. दिगो विकासको लक्ष्य नं. २ कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. सहस्राब्दी विकास लक्ष्यको आठौँ (अन्तिम) लक्ष्य कुन थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. सहस्राब्दी विकास लक्ष्यको चौथो लक्ष्य कुन थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. सहस्राब्दी विकास लक्ष्यको दोस्रो लक्ष्य कुन थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. सहस्राब्दी विकास लक्ष्यको पहिलो लक्ष्य कुन थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. सहस्राब्दी विकास लक्ष्य (MDGs) कुन वर्ष आयोजित संयुक्त राष्ट्रसंघीय सहस्राब्दी शिखर सम्मेलनपछि तय गरिएका हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. सामान्यतया १५ देखि २५ वर्षसम्मको दीर्घकालीन लक्ष्यसहित तयार गरिने योजनालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. विश्वमा पहिलो पञ्चवर्षीय योजना कुन देशले लागू गरेको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. आयोजनाका लाभग्राही र सरोकारवालाको सहभागितामा कामको पारदर्शिता र जवाफदेहिता जाँच गर्ने विधिलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।