Lok Sewa Management & Leadership MCQ – व्यवस्थापन र नेतृत्व

व्यवस्थापन र नेतृत्व – तृतीय पत्र

Management & Leadership · Third Paper – Service Related (Applied) · २४४ प्रश्न

२४४ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

व्यवस्थापन र नेतृत्व: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. मेक्ग्रेगरको 'Y' सिद्धान्त अनुसार कर्मचारीका लागि काम कस्तो हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. मेक्ग्रेगरको 'X' सिद्धान्तले कर्मचारीबारे कस्तो मान्यता राख्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. हाकिम, सहकर्मी, मातहत, सेवाग्राही तथा स्वयंबाट समेत पृष्ठपोषण लिई गरिने कार्यसम्पादन मूल्याङ्कन विधिलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. हर्जबर्गको सिद्धान्त अनुसार निम्नमध्ये कुन उत्प्रेरक तत्त्व (Motivator) हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. हर्जबर्गको दुई तत्त्व सिद्धान्त अनुसार निम्नमध्ये कुन स्वास्थ्य तत्त्व (Hygiene Factor) हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. मास्लोको आवश्यकता क्रम सिद्धान्त अनुसार सबैभन्दा माथिल्लो तहको आवश्यकता कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. मास्लोको आवश्यकता क्रम (Need Hierarchy) सिद्धान्त अनुसार सबैभन्दा तल्लो तहको आवश्यकता कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. आदर्श नोकरशाही (Bureaucracy) सिद्धान्तका प्रवर्तक को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. हथर्न अध्ययन (Hawthorne Studies) सँग मुख्य रूपमा सम्बन्धित विद्वान को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. उद्देश्यमा आधारित व्यवस्थापन (MBO) को अवधारणा कसले अघि सारेका हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।