नमस्ते · Hello

न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते।

यस संसारमा ज्ञानजत्तिको पवित्र अरू केही छैन। (गीता ४.३८)

Nothing in this world is as pure as knowledge. (Gita 4.38)

…

Lok Sewa Nepali Language & Grammar MCQ – नेपाली भाषा र व्याकरण

नेपाली भाषा र व्याकरण – तृतीय पत्र

Nepali Language & Grammar · Third Paper – Service Related (Applied) · १,२३७ प्रश्न

१,२३७ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

नेपाली भाषा र व्याकरण: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. घोष र प्राणका आधारमा 'ख' वर्ण कस्तो हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. य, र, ल, व लाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. 'च' वर्ग (च, छ, ज, झ, ञ) का वर्णहरूको उच्चारण स्थान कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. 'अवधि' र 'अवधी' शब्दको अर्थ क्रमशः कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. 'कोष' र 'कोश' शब्दको प्रचलित अर्थ क्रमशः कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. सरकारी पत्रको तलतिर 'बोधार्थ' शीर्षकमा नाम लेखेर पत्रको प्रतिलिपि पठाउनुको अर्थ के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. नेपाली साहित्यको 'तेस्रो आयाम' आन्दोलनसँग सम्बन्धित साहित्यकार को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. 'नैवेद्य' कवितासङ्ग्रहका कवि को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. 'स्वास्नीमान्छे' उपन्यासका लेखक को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. 'सत्य कलि संवाद' काव्यका रचनाकार को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।