नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

Lok Sewa Nepali Language & Grammar MCQ – नेपाली भाषा र व्याकरण

नेपाली भाषा र व्याकरण – तृतीय पत्र

Nepali Language & Grammar · Third Paper – Service Related (Applied) · १,२३७ प्रश्न

१,२३७ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

नेपाली भाषा र व्याकरण: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. 'म्हेन्दु' खण्डकाव्यका रचनाकार को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. 'दोषी चस्मा' कथासङ्ग्रहका लेखक को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. 'A Comparative and Etymological Dictionary of the Nepali Language' नामक प्रसिद्ध शब्दकोशका रचनाकार को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. नेपाली भाषाको पहिलो व्याकरण मानिने 'A Grammar of the Nepalese Language' (सन् १८२०) का लेखक को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. 'एक कान दुई कान मैदान' उखानको भाव के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. 'अचानाको पीर खुकुरीलाई के थाहा' उखानको भाव के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. 'खोला तर्‍यो, लौरो बिर्स्यो' उखानको भाव के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. 'थुकेको थुक निल्नु' टुक्काको अर्थ के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. 'खुट्टा कमाउनु' टुक्काको अर्थ के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. 'कान फुक्नु' टुक्काको अर्थ के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।