नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

Lok Sewa Security Laws & Constitution MCQ – सुरक्षा सम्बन्धी संविधान र ऐन

सुरक्षा सम्बन्धी संविधान र ऐन – सुरक्षा निकाय पत्र

Security Laws & Constitution · Security Bodies Paper – Police, Army & APF · ४०३ प्रश्न

४०३ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

सुरक्षा सम्बन्धी संविधान र ऐन: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा भिटो (निषेधाधिकार) प्रयोग गर्न सक्ने राष्ट्र कति छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा जम्मा कति सदस्य राष्ट्र रहन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. अन्य राष्ट्रको भौगोलिक अखण्डता वा राजनीतिक स्वतन्त्रताविरुद्ध बलप्रयोग वा धम्की निषेध गर्ने व्यवस्था संयुक्त राष्ट्रसंघको बडापत्रको कुन धारामा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. सशस्त्र आक्रमण भएमा राष्ट्रले व्यक्तिगत वा सामूहिक आत्मरक्षा गर्न पाउने अधिकार संयुक्त राष्ट्रसंघको बडापत्रको कुन धारामा उल्लेख छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. विवादको शान्तिपूर्ण समाधान (वार्ता, मध्यस्थता, पञ्च निर्णय आदि) सम्बन्धी व्यवस्था संयुक्त राष्ट्रसंघको बडापत्रको कुन परिच्छेदमा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. शान्तिमाथिको खतरा, शान्ति भङ्ग र आक्रमणको अवस्थामा सुरक्षा परिषद्ले बलप्रयोगसहितको कारबाही गर्न सक्ने व्यवस्था संयुक्त राष्ट्रसंघको बडापत्रको कुन परिच्छेदमा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. सैनिक सेवामा बहाल रहेको व्यक्तिले राजनीतिक दलको सदस्यता लिन पाउँछ कि पाउँदैन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. इजाजतपत्रबिना हतियार राख्ने वा ओसारपसार गर्ने व्यक्तिलाई कुन ऐनअन्तर्गत कारबाही हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. मुलुकी अपराध संहिता, २०७४ अनुसार 'हुलदङ्गा' (Riot) कुन समूहको कसुर हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. मुलुकी अपराध संहिता, २०७४ अनुसार अर्को राष्ट्रका लागि देशको गोप्य सुरक्षा सूचना सङ्कलन गरी दिने 'जासुसी' कुन समूहको कसुर हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।