नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

Lok Sewa Security Laws & Constitution MCQ – सुरक्षा सम्बन्धी संविधान र ऐन

सुरक्षा सम्बन्धी संविधान र ऐन – सुरक्षा निकाय पत्र

Security Laws & Constitution · Security Bodies Paper – Police, Army & APF · ३९९ प्रश्न

३९९ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

सुरक्षा सम्बन्धी संविधान र ऐन: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. नेपालमा हातहतियार र खरखजानाको इजाजत, ओसारपसार र नियन्त्रणसम्बन्धी ऐन कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. निवारक नजरबन्द (Preventive Detention) को मुख्य उद्देश्य के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. सार्वजनिक सुरक्षा ऐन, २०४६ अनुसार निवारक नजरबन्दको आदेश सामान्यतया कसले जारी गर्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. शान्ति सुरक्षामा खलल पुर्याउन सक्ने व्यक्तिलाई निवारक नजरबन्दमा राख्ने व्यवस्था गरेको ऐन कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. कुनै क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरी त्यहाँ भेला, जुलुस वा प्रवेशमा रोक लगाउने अधिकार स्थानीय प्रशासन ऐनअनुसार कसलाई छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. स्थानीय प्रशासन ऐनअनुसार दङ्गा वा गम्भीर अशान्तिको अवस्थामा जिल्लामा कर्फ्यु (निषेधाज्ञा) जारी गर्ने अधिकार कसलाई छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. निम्नमध्ये को जिल्ला सुरक्षा समितिको सदस्य हुँदैनन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. स्थानीय प्रशासन ऐन, २०२८ अनुसार जिल्ला सुरक्षा समितिको अध्यक्ष को हुन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. जिल्लामा शान्ति सुरक्षा कायम राख्ने प्रमुख प्रशासनिक अधिकारी को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. जिल्लामा शान्ति सुरक्षा कायम राख्न प्रमुख जिल्ला अधिकारीलाई अधिकार दिने मूल ऐन कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।