नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

Lok Sewa Security Bodies: Structure & History MCQ – सुरक्षा निकायको संरचना र इतिहास

सुरक्षा निकायको संरचना र इतिहास – सुरक्षा निकाय पत्र

Security Bodies: Structure & History · Security Bodies Paper – Police, Army & APF · ३९५ प्रश्न

३९५ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

सुरक्षा निकायको संरचना र इतिहास: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. नेपाली सेनाको प्रशासनिक रूपमा सम्बन्धित मन्त्रालय कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. सैनिक ऐन, २०६३ अनुसार प्रधानसेनापतिको पदावधि कति वर्षको हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. नेपाली सेनाको प्रधानसेनापतिको नियुक्ति कसले गर्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. नेपालको संविधानअनुसार नेपाली सेनाको सर्वोच्च परमाधिपति को हुन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. नेपाली सेनाको मुख्यालय (जङ्गी अड्डा) कहाँ छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. 'शाही नेपाली सेना' को नाम परिवर्तन गरी 'नेपाली सेना' कुन घोषणाबाट बनाइएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. नेपाली सेना दिवस प्रत्येक वर्ष कुन दिन मनाइन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. राणाकालीन 'रोल क्रम' (उत्तराधिकार क्रम) अनुसार श्री ३ महाराज (प्रधानमन्त्री) पछि दोस्रो स्थानमा रहने पद कुन थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. गोर्खा सैनिकको भर्ती र सेवा सर्तसम्बन्धी 'त्रिपक्षीय सम्झौता' (सन् १९४७) कुन देशहरूबीच भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. विदेशी सेनामा भर्ती हुने नेपालीलाई 'लाहुरे' भनिने शब्द कुन ठाउँको नामबाट आएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।