नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

Lok Sewa Security Bodies Paper – Police, Army & APF – MCQ Quiz

सुरक्षा निकाय सम्बन्धी पत्र – प्रहरी, सेना र सशस्त्र प्रहरी

Security Bodies Paper – Police, Army & APF · १,२२४ प्रश्न

१,२२४ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

सुरक्षा निकाय पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. नेपालको संविधानअनुसार कुनै पनि व्यक्ति वा समूहले राज्यको अनुमतिबिना निजी सेना वा सशस्त्र समूह गठन गर्न पाउँछ कि पाउँदैन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. नागरिक उड्डयन प्राधिकरणको अनुमतिबिना निषेधित क्षेत्रमा ड्रोन उडाउनु कस्तो कार्य मानिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. राज्यको सुरक्षाका लागि अतिसंवेदनशील ठानिएका क्षेत्रमा अनधिकृत प्रवेश, फोटो खिच्ने वा ड्रोन उडाउने कार्य नियन्त्रण गर्न घोषणा गरिने क्षेत्रलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. आफ्नो मातृभूमि वा राष्ट्रविरुद्ध शत्रुराष्ट्रलाई सहयोग गर्ने वा युद्ध छेड्ने गम्भीर अपराधलाई अङ्ग्रेजीमा के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. नेपालको संविधानअनुसार जारी अध्यादेश संघीय संसद्को अधिवेशन बसेपछि स्वीकार नभए अधिवेशन बसेको कति दिनपछि स्वतः निष्क्रिय हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. संसद्को अधिवेशन नचलेको अवस्थामा तत्काल कानुन आवश्यक परे राष्ट्रपतिले जारी गर्ने कानुनलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. कुनै देशको संविधान वा कानुनअनुसार सामान्य मौलिक हक निलम्बन गरी विशेष अधिकार प्रयोग गर्न सकिने असाधारण अवस्थालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. लागू औषध तथा मनोदिपक पदार्थसम्बन्धी सार्क महासन्धिमा कुन सहरमा हस्ताक्षर भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. आतङ्कवाद दमनसम्बन्धी सार्क क्षेत्रीय महासन्धिको अतिरिक्त प्रोटोकल (आतङ्कवादी वित्तीय लगानी रोक्न) कहाँ हस्ताक्षर भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. अल-कायदा र तालिबानसँग सम्बन्धित व्यक्ति र संस्थामाथि प्रतिबन्ध लगाउने सुरक्षा परिषद्को सन् १९९९ को प्रस्ताव कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।