नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

Lok Sewa Security Bodies Paper – Police, Army & APF – MCQ Quiz

सुरक्षा निकाय सम्बन्धी पत्र – प्रहरी, सेना र सशस्त्र प्रहरी

Security Bodies Paper – Police, Army & APF · १,२२४ प्रश्न

१,२२४ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

सुरक्षा निकाय पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. बालबालिकासम्बन्धी ऐन, २०७५ अनुसार कति वर्षभन्दा कम उमेरका बालबालिकाले गरेको कसुरमा कुनै सजाय हुँदैन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. राष्ट्रिय मानव अधिकार आयोग जस्ता राष्ट्रिय मानव अधिकार संस्थाको स्वतन्त्रता र प्रभावकारितासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. राष्ट्रिय मानव अधिकार आयोगको कामसम्बन्धी कुन भनाइ सही हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष र सदस्यको नियुक्ति कसले गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. नेपालको संविधानअनुसार राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीको पदावधि नियुक्ति मितिदेखि कति वर्षको हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नेपालको संविधानअनुसार राष्ट्रिय मानव अधिकार आयोगमा अध्यक्षसहित जम्मा कति सदस्य रहन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. नेपालमा राष्ट्रिय मानव अधिकार आयोगलाई पहिलो पटक संवैधानिक निकायको दर्जा कुन संविधानले दिएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. नेपालमा राष्ट्रिय मानव अधिकार आयोग पहिलो पटक कुन ऐनअन्तर्गत गठन भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी प्रतिज्ञापत्रको दोस्रो ऐच्छिक प्रोटोकलको मुख्य उद्देश्य के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. युद्ध वा सशस्त्र द्वन्द्वका बेला घाइते, युद्धबन्दी र सर्वसाधारणको संरक्षणसम्बन्धी सन् १९४९ का सन्धिहरूलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।