नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

सामुदायिक वन र वन व्यवस्थापन – Community Forestry & Management MCQ

सामुदायिक वन र वन व्यवस्थापन – वन विज्ञान

Community Forestry & Management · Forestry · ४१० प्रश्न

४१० प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

सामुदायिक वन र वन व्यवस्थापन: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. तत्कालिन राजा विरेन्द्रको निजी वनलाई राष्ट्रियकरण गरेपछि के नामबाट परिचित भयो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. नेपाल सरकारले शिवपुरी राष्ट्रिय निकुञ्जको रूपलाई कति मितिमा राजपत्रमा सूचना प्रकाशित गरेको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. नागार्जुन वनक्षेत्रलाई राष्ट्रियकरण गर्ने निर्णय कहिले लिनिएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. शिवपुरी जलाधार संरक्षण वोर्डले सर्वप्रथम कति वर्षपछि संरक्षण सुरु गरेको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. शिवपुरी राष्ट्रिय निकुञ्जको समुद्र सतह देखि अधिकतम उचाई कति छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नेपालको मध्य पहाडको प्रतिनिधित्व गर्ने यो निकुञ्ज कहिले स्थापना गरिएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. शिवपुरी क्षेत्रको अक्षांश सीमा के छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. नागार्जुन वन संरक्षण क्षेत्रलाई काठमाडौं र धादिङमा पर्ने क्षेत्रफल कति थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. शिवपुरी राष्ट्रिय निकुञ्ज स्थापनाको मुख्य कारण के थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. कोशी टप्पु वन्यजन्तु आरक्षलाई कहिले रामसार सुचीमा सूचीकृत गरिएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।