नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

वनवर्धन (Silviculture) – Silviculture MCQ

वनवर्धन (Silviculture) – वन विज्ञान

Silviculture · Forestry · ६०० प्रश्न

६०० प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

वनवर्धन (Silviculture): प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. साल रुख कुन वनस्पति परिवारमा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. धेरैजसो बाँस प्रजातिमा एकै समयमा ठूलो क्षेत्रमा फूल फुलेर पछि मर्ने प्रक्रियालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. बाँस कुन वनस्पति परिवारमा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. कटिङमा जरा पलाउन सहयोग गर्न प्रायः प्रयोग गरिने हर्मोन कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. डाँठमा घाउ बनाई ओसिलो माटोले बेरेर रुखमै जरा उमारी नयाँ बिरुवा तयार गर्ने विधिलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. सागौन जस्ता प्रजातिमा जरा र काण्डको केही भाग काटी तयार गरिएको रोपण सामग्रीलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. टुसा पद्धतिमा रुख काटेपछि टुसा पलाउने गरी जमिनमा बाँकी रहेको ठुटोलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. जराबाट पलाउने टुसालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. निम्नमध्ये कुन प्रजातिले राम्रोसँग टुसा (Coppice) पलाउँदैन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. रुखले छायाँमा बाँच्ने र बढ्ने क्षमतालाई वन विज्ञानमा के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।