नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

वन सेवा वन रक्षक – प्राविधिक पत्र

वन सेवा – वन रक्षक

Forest Guard · Forest Service

९८८ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्राविधिक पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. नेपालको सबैभन्दा ठूलो संरक्षण क्षेत्र (Conservation area) कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. क्षेत्रफलका हिसाबले नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. क्षेत्रफलका हिसाबले नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. वातावरणीय, जैविक विविधता वा सांस्कृतिक महत्त्वका आधारमा नेपाल सरकारले घोषणा गरी विशेष रूपमा व्यवस्थापन गर्ने राष्ट्रिय वनलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. धार्मिक स्थल वरपरको राष्ट्रिय वन धार्मिक संस्था वा समुदायलाई संरक्षण र व्यवस्थापनका लागि दिइएको वनलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. सरकार, स्थानीय सरोकारवाला र स्थानीय निकायको साझेदारीमा व्यवस्थापन गरिने, मुख्यतः तराईका ठूला वन खण्डमा लागू गरिएको वन व्यवस्थापन पद्धति कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. संघीय संरचनापछि डिभिजन वन कार्यालय कुन तहको सरकार अन्तर्गत रहेको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. नेपालमा सामुदायिक वन उपभोक्ता समूहलाई वन हस्तान्तरण गर्ने निकाय कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची-१ मा कति प्रजातिका स्तनधारी जनावर संरक्षित घोषित छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. राष्ट्रिय निकुञ्ज वा आरक्षको आम्दानीको कति प्रतिशत रकम मध्यवर्ती क्षेत्रको सामुदायिक विकासमा खर्च गर्न सकिने व्यवस्था छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।