नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

पशु स्वास्थ्य र रोग – Animal Health & Diseases MCQ

पशु स्वास्थ्य र रोग – पशु विज्ञान

Animal Health & Diseases · Livestock & Veterinary Science · ६२५ प्रश्न

६२५ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

पशु स्वास्थ्य र रोग: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. चल्लामा ढुसीयुक्त भुस वा दानाबाट हुने 'ब्रुडर निमोनिया' (Brooder pneumonia) को कारक कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. कुखुरामा मुख र आँखा मुनि सुन्निने तथा नाकबाट दुर्गन्धित पानी बग्ने 'इन्फेक्सियस कोराइजा' कुन जीवाणुले लगाउँछ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. ग्रास टेटानी (Grass tetany) रोग कुन तत्वको कमीले हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. कुखुरामा खुट्टाको नसा जोर्नीबाट खुस्किने पेरोसिस (Perosis / Slipped tendon) मुख्यतः कुन तत्वको कमीले हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. पेटभित्रका गोलो जुका र बाहिरी परजीवी (जस्तै माइट, जुम्रा) दुवैविरुद्ध काम गर्ने औषधि कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नाइट्रेट/नाइट्राइट विषाक्तताको उपचारमा प्रयोग हुने एन्टिडोट (Antidote) कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. भेडा-बाख्राको आँखाको भित्री झिल्लीको रङ हेरी Haemonchus ले गर्दा भएको रक्ताल्पता मापन गर्ने विधि कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. ब्रुसेलोसिसको रगत (सिरम) जाँचमा छिटो गरिने स्क्रिनिङ परीक्षण कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. विश्व जुनोसिस दिवस (World Zoonoses Day) कहिले मनाइन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. थाइलेरियोसिस (Theileriosis) को उपचारमा प्रयोग हुने विशिष्ट औषधि कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।