नमस्ते · Hello

श्रद्धावान् लभते ज्ञानम्।

श्रद्धा भएकाले ज्ञान प्राप्त गर्छ। (गीता ४.३९)

One who has faith gains knowledge. (Gita 4.39)

…

पशु सेवा पशु विकास / पशु चिकित्सा अधिकृत – प्राविधिक पत्र

पशु सेवा – पशु विकास / पशु चिकित्सा अधिकृत

Veterinary / Livestock Officer · Livestock & Veterinary Service

९९९ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्राविधिक पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. चल्लामा सन्तुलन गुमाउने 'क्रेजी चिक डिजिज' (Encephalomalacia) कुन भिटामिनको कमीले हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. भेडा-बाख्राको ओठमा पाप्रा जस्ता घाउ आउने र मानिसमा पनि सर्ने 'ओर्फ' (Orf) रोगलाई अर्को कुन नामले चिनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. लम्पी स्किन रोग (Lumpy Skin Disease) को भाइरस कुन जातिमा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. गाईमा ब्रुसेलोसिसविरुद्ध Strain 19 खोप सामान्यतया कसलाई दिइन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. चल्लाका औँला भित्रतिर बाङ्गिने 'कर्ल्ड टो प्यारालाइसिस' (Curled toe paralysis) कुन भिटामिनको कमीले हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. गाईमा ब्रुसेलोसिस (Brucellosis) को मुख्य लक्षण कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. भ्यागुते रोग (Haemorrhagic Septicaemia - HS) को कारक जीवाणु कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. मानिसमा ब्रुसेलोसिसलाई अर्को कुन नामले चिनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. लम्पी स्किन रोग मुख्यतः कुन माध्यमबाट फैलिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. खोरेत (FMD) भाइरसका कति वटा सेरोटाइप (Serotypes) छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।