पशु सेवा पशु प्राविधिक (VJTA) – प्राविधिक पत्र

पशु सेवा – पशु प्राविधिक (VJTA)

Veterinary JTA · Livestock & Veterinary Service

४९९ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्राविधिक पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. नेपालका पहाडी क्षेत्रमा चिसो र सफा बग्ने पानीमा व्यावसायिक रूपमा पालिने विदेशी माछा कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. पानीका झार र घाँस खाने भएकाले घाँस दिएर पालिने कार्प माछा कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. बिगहेड कार्प (Bighead carp) मुख्यतः के खाने माछा हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. सिल्भर कार्प (Silver carp) मुख्यतः के खान्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. नैनी (Mrigal) माछा पोखरीको कुन तहमा आहार खोज्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. भाकुर (Catla) माछा पोखरीको कुन तहमा आहार खोज्ने (Feeder) हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. रोहु (Rohu) माछाको वैज्ञानिक नाम के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. बर्सा अफ फेब्रिसियस (Bursa of Fabricius) कुखुरामा कुन कामसँग सम्बन्धित अंग हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. २ किलो जीवित तौलको ब्रोइलरबाट १.५ किलो सफा मासु (Dressed weight) प्राप्त भयो भने ड्रेसिङ प्रतिशत कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. १००० वटा लेयर कुखुरा भएको फार्ममा एक दिनमा ८५० वटा अण्डा उत्पादन भयो भने त्यस दिनको Hen-day अण्डा उत्पादन प्रतिशत कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।