नमस्ते · Hello

श्रद्धावान् लभते ज्ञानम्।

श्रद्धा भएकाले ज्ञान प्राप्त गर्छ। (गीता ४.३९)

One who has faith gains knowledge. (Gita 4.39)

…

गण्डकी प्रदेश लोक सेवा आयोग चौथो तह (खरिदार/सहायक) – प्रथम पत्र

गण्डकी प्रदेश लोक सेवा आयोग – चौथो तह (खरिदार/सहायक)

4th Level (Kharidar) · Gandaki Province PSC

७,६६८ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रथम पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. पाटन दरबार क्षेत्रको कृष्ण मन्दिर कुन शैलीमा निर्मित छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. भक्तपुरको न्यातपोल मन्दिर कति तले छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. प्रसिद्ध न्यातपोल मन्दिर कहाँ अवस्थित छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. नेपालका प्राकृतिक विश्व सम्पदाहरू कुन-कुन हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. तलका मध्ये कुन काठमाडौं उपत्यकाको विश्व सम्पदा स्मारक क्षेत्रमा पर्दैन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. काठमाडौं उपत्यकाका कति वटा स्मारक क्षेत्रहरू विश्व सम्पदा सूचीमा समावेश छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. गौतम बुद्धको जन्मस्थल लुम्बिनी युनेस्को विश्व सम्पदा सूचीमा कहिले सूचीकृत भयो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. नेपालमा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरू कति वटा छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. सन् २०२३ मा नेपालले पहिलो पटक एसिया कप क्रिकेटमा सहभागिता जनाउँदा आफ्नो पहिलो खेल कुन टोलीसँग खेलेको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. सन् २०२४ मार्चमा नेटो (NATO) को ३२औँ सदस्य बन्ने देश कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।