नमस्ते · Hello

विद्या मित्रं प्रवासेषु।

परदेशमा विद्या नै साथी हो। (चाणक्य नीति)

Knowledge is your friend in a foreign land. (Chanakya Niti)

…

कर्णाली प्रदेश लोक सेवा आयोग चौथो तह (खरिदार/सहायक) – प्रथम पत्र

कर्णाली प्रदेश लोक सेवा आयोग – चौथो तह (खरिदार/सहायक)

4th Level (Kharidar) · Karnali Province PSC

९,१६१ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रथम पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. कञ्चनपुर जिल्लाको सदरमुकाम कहाँ हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी ताल कुन जिल्लामा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. रोल्पा जिल्लाको सदरमुकाम कहाँ हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. राष्ट्रिय जनगणना २०७८ को नारा के थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. सबैभन्दा बढी स्थानीय तह (१३७) भएको प्रदेश कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नेपालले एसिया महादेशको करिब कति प्रतिशत भूभाग ओगटेको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. नेपालको उत्तर–दक्षिण औसत चौडाइ कति किलोमिटर छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. इटहरी उपमहानगरपालिका कुन जिल्लामा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. तलका मध्ये चीनसँग सिमाना जोडिएको जिल्ला कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. साविकको प्रदेश नं. २ को हालको नाम के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।