नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

लुम्बिनी प्रदेश लोक सेवा आयोग अधिकृत (सातौँ तह) – द्वितीय पत्र

लुम्बिनी प्रदेश लोक सेवा आयोग – अधिकृत (सातौँ तह)

Officer (7th Level) · Lumbini Province PSC

८,२३८ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

द्वितीय पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. कानुनले मुद्दा दायर गर्न तोकेको समयावधिलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. एकपटक सक्षम अदालतबाट अन्तिम निर्णय भइसकेको विषयमा सोही पक्षबीच पुनः मुद्दा चलाउन नपाइने सिद्धान्तलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. एउटै कसुरमा कुनै व्यक्तिलाई एकपटकभन्दा बढी मुद्दा चलाउन र सजाय दिन नपाइने व्यवस्थालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. मुलुकी देवानी संहिता, २०७४ अनुसार विवाह गर्न कति वर्ष उमेर पूरा भएको हुनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. मुलुकी अपराध संहिता, २०७४ अनुसार जन्मकैद भन्नाले कति वर्षको कैदलाई जनाउँछ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नेपालको संविधानअनुसार कुन सजायको व्यवस्था गर्ने गरी कानुन बनाउन पाइँदैन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. नेपालको संविधानअनुसार पक्राउ परेको व्यक्तिलाई बाटोको म्यादबाहेक कति घण्टाभित्र मुद्दा हेर्ने अधिकारीसमक्ष उपस्थित गराउनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. नेपालको संविधानको कुन धारामा सर्वोच्च अदालतको असाधारण (रिट) अधिकारक्षेत्रको व्यवस्था छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. अदालतको अवहेलनामा कारबाही गर्न सक्ने गरी सर्वोच्च अदालतलाई कस्तो अदालत मानिएको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. सर्वोच्च अदालतले गरेको कानुनको व्याख्या वा प्रतिपादन गरेको कानुनी सिद्धान्त कसका लागि बन्धनकारी हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।