नमस्ते · Hello

आचार्यदेवो भव।

गुरुलाई देवता समान सम्मान गर। (तैत्तिरीय उपनिषद्)

Honour your teacher as divine. (Taittiriya Upanishad)

…

लुम्बिनी प्रदेश लोक सेवा आयोग अधिकृत (सातौँ तह) – तृतीय पत्र

लुम्बिनी प्रदेश लोक सेवा आयोग – अधिकृत (सातौँ तह)

Officer (7th Level) · Lumbini Province PSC

४,२८३ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

तृतीय पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. स्थानीय तहको सात चरणको योजना तर्जुमा प्रक्रियाको पहिलो चरण कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा प्रक्रिया कति चरणको हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. प्रदेश नीति तथा योजना आयोगको अध्यक्ष को हुन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. राष्ट्रिय विकास परिषद्को अध्यक्ष को हुन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. नेपालको चौधौँ आवधिक योजना कति वर्षे थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नेपालको पन्ध्रौँ आवधिक योजनाको अवधि कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. पन्ध्रौँ योजनाले लिएको दीर्घकालीन सोच कुन वर्षसम्म हासिल गर्ने लक्ष्य राखिएको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. दसौँ योजनाका चार प्रमुख आधारस्तम्भमध्ये कुन पर्दैन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. गरिबी निवारणलाई एकमात्र मुख्य उद्देश्य बनाएको नेपालको आवधिक योजना कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. वि.सं. २०६२/६३ को जनआन्दोलनपछि लागू गरिएको आवधिक योजना कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।