नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

प्रदेश सम्बन्धी पत्र – प्रदेश, स्थानीय तह र कानुन

प्रदेश सम्बन्धी पत्र – प्रदेश, स्थानीय तह र कानुन

Province Paper – Provinces, Local Levels & Laws · २,८२६ प्रश्न

२,८२६ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रदेश सम्बन्धी पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. कुनै प्रदेशले एक वर्षमा सवारी साधन करबाट रु. ५० करोड संकलन गरे सो प्रदेशका स्थानीय तहहरूलाई जाने कुल रकम कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार प्रदेशले संकलन गरेको सवारी साधन करको कति प्रतिशत स्थानीय तहलाई बाँडफाँट हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. प्रदेशले स्थानीय तहसँग बाँडफाँट गर्नुपर्ने राजस्व जम्मा गर्न खडा गरिने कोष कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. मूल्य अभिवृद्धि कर र आन्तरिक उत्पादनबाट संकलित अन्तःशुल्कको रकम कुन कोषमा जम्मा गरिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार राजस्व बाँडफाँटका आधारमध्ये कुन पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. संघीय विभाज्य कोषको रकम बाँडफाँट गर्ने आधारमा तलका मध्ये कुन पर्दैन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. राष्ट्रिय नीति तथा कार्यक्रम, मापदण्ड र पूर्वाधारको स्थितिअनुसार प्रदेश र स्थानीय तहलाई दिइने सशर्त अनुदानसम्बन्धी उपायबारे सिफारिस गर्ने संवैधानिक निकाय कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष र सदस्यको पुनः नियुक्तिसम्बन्धी व्यवस्था के छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष वा सदस्य कति वर्ष उमेर पूरा भएपछि पदमुक्त हुन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्षसहित बढीमा कति जना पदाधिकारी रहन सक्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।