नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

प्रदेश सम्बन्धी पत्र – प्रदेश, स्थानीय तह र कानुन

प्रदेश सम्बन्धी पत्र – प्रदेश, स्थानीय तह र कानुन

Province Paper – Provinces, Local Levels & Laws · २,८२६ प्रश्न

२,८२६ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रदेश सम्बन्धी पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. नेपालमा सरकारी आर्थिक वर्ष कुन दिनबाट सुरु हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार प्रदेश सरकारले आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान प्रदेश सभामा कुन मितिमा पेश गर्नुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा कसले प्रस्तुत गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. प्रदेश प्रमुखले पुनर्विचारका लागि प्रदेश सभामा फिर्ता पठाउन नमिल्ने विधेयक कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. प्रदेश सभामा पेश भएको विधेयक आर्थिक विधेयक हो वा होइन भन्ने प्रश्नमा अन्तिम निर्णय कसको हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. प्रदेश सभामा आर्थिक विधेयक कसरी पेश गरिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. प्रदेश सभाबाट 'उधारो खर्च' स्वीकृत गर्ने अवस्था कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. प्रदेश सभाले पेश्की खर्च ऐनमार्फत आर्थिक वर्षको अनुमानित व्ययको बढीमा कति भाग खर्च गर्ने अधिकार दिन सक्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. प्रदेश सरकारले पूरक अनुमान कहिले पेश गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. अप्रत्याशित खर्च गर्न प्रदेश कानूनबमोजिम खडा गरिने कोष कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।